नियम ४४
सदस्यको पोशाक
सदस्य र पुनरावेदन सुन्ने अधिकारीले इजलासमा बस्दा कालो नेपाली टोपी, कालो कोट र कालो जुत्ता लगाउनु पर्नेछ ।